सस्तोभन्दा गुणस्तर र सेवामा नेपाली उपभोक्ताको बढ्दो आकर्षण
shilapatra.com · Wed Aug 05 09:11:00 GMT 2026

नेपाली उपभोक्तामा घरायसी विद्युतीय सामग्री खरिद गर्दा मूल्यभन्दा गुणस्तर, ऊर्जा दक्षता, वारेन्टी र बिक्रीपछिको सेवालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ ।
केही वर्षअघिसम्म टेलिभिजन, रेफ्रिजेरेटर वा वासिङ मेसिन खरिद गर्दा सस्तो उत्पादन रोज्ने प्रवृत्ति बढी देखिन्थ्यो । पछिल्लो समय भने उपभोक्ताले आफ्नो आवश्यकता, परिवारको आकार, विद्युत् खपत, उत्पादनको क्षमता, वारेन्टी र आधिकारिक सेवा केन्द्रको उपलब्धतालाई आधार बनाएर खरिद निर्णय गर्न थालेका छन् ।
Read full story at source (shilapatra.com)