राप्रपाले भन्यो– सरकार गठनको दौडमा पार्टीको रुचि छैन, महाधिवेशनका लागि विभिन्न समिति गठन
shilapatra.com · Wed Aug 05 09:35:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै पनि प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट गरेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा त्यस्तो धारणा सार्वजनिक गरिएको हो ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठनको गणितीय चलखेलमा पार्टीको कुनै रुचि नरहेको विज्ञप्तिमा जनाइएको छ ।
Read full story at source (shilapatra.com)