जनसंख्यालाई 'बाइपास' गरेर भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न निर्वाचन आयोगको सुझाव
setopati.com · Mon Jun 08 13:52:14 GMT 2026

जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र कम भएको भन्दै मधेस केन्द्रित राजनीतिक दल र त्यहाँका जनताको विरोध जारी रहेका बेला देशको एक संवैधानिक अंग निर्वाचन आयोगले जनसंख्यालाई पूर्ण 'बाइपास' गर्दै भूगोलमा मात्र आधारित रहेर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएको छ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदललाई देशका ७७ जिल्लामा एक-एक निर्वाचन क्षेत्र कायम गर्न आयोगले सुझाव दिएको हो।
Read full story at source (setopati.com)