एकैदिन प्रतितोला १४०० रुपैयाँले बढ्यो सुनको मूल्य
dekhapadhi.com · Sun Nov 06 08:27:00 GMT 2022
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य शुक्रबारको तुलनामा १४ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ।
Read full story at source (dekhapadhi.com)