उद्यमीहरूसँग रवि: ‘उडानमा ‘टर्बुलेन्स’ आएको मात्र हो, सिट बेल्ट बाँध्नुस्, सुरक्षित गन्तव्यमा पुर्याउँछौं’
clickmandu.com · Sun Aug 09 07:42:18 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्यमीहरूलाई विभिन्न कारणले उडानमा ‘टर्बुलेन्स’ आएपनि सुरक्षित गन्तव्यमा पुग्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
देश विकासको उडानमा कहिलेकाहीँ मौसमका कारण ‘टर्बुलेन्स’ आउन सक्ने भए तापनि सिट बेल्ट बाँधेर ढुक्कसँग बस्न उनले उद्योगीहरूलाई आग्रह गरे । उनले उद्यमीहरूलाई आफूहरूले गन्तव्यमा सुरक्षित पुर्याउने आश्वासन दिए ।
Read full story at source (clickmandu.com)