ग्राहकलाई सचेत गराउँदै नेपाल बैंक
saralpatrika.com · Sun Aug 09 10:28:08 GMT 2026
काठमाडौँ। ग्राहका खाता डिजिटलरूपमा असुरक्षित हुन थालेपछि बैंकहरूको चिन्ता बढेको छ।
यसै सन्दर्भमा नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई इ-मेल पठाएर बढ्दो साइबर जोखिम तथा डिजिटल ठगीबाट सुरक्षित रहन सचेत गराएको छ।
Read full story at source (saralpatrika.com)