नेपालको हितअनुसार सन्धि–सम्झौता पुनरवलोकन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल
deshsanchar.com · Mon Aug 10 10:53:02 GMT 2026

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरवलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Read full story at source (deshsanchar.com)