२८ गतेसम्म गगन थापाजीले निकास दिनुभएन भने पार्टीले नयाँ कार्यदिशा तय गर्नेछ : मोहन बस्नेत
ratopati.com · Mon Aug 10 11:14:29 GMT 2026

काठमाडौँ । नेपाली कांगेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्ने बताएका छन्।
नेपाली कांगेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका हुन्।
Read full story at source (ratopati.com)