स्काउटको संरचना विघटन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
himalpress.com · Mon Aug 10 12:42:06 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल स्काउटका राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका तीनै तहका परिषद्का कार्यकारी समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो।
Read full story at source (himalpress.com)