सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
neplays.com · Mon Aug 10 12:53:00 GMT 2026
काठमाडौं। सन्दीप लामिछानेले लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि उनकै कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
Read full story at source (neplays.com)