मनाइँदै गठेमंगल
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठेमंगल पनि भनिन्छ ।
परापूर्वकालदेखि नेवार समुदायल मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
Read full story at source (hamrakura.com)