तरकारीको मूल्य स्थिर, साग र च्याउ भने अझै महँगा
halokhabar.com · Thu Aug 06 06:55:00 GMT 2026

×
काठमाडौं, २१ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहेको छ । नेपाली ठूलो गोलभेडा प्रतिकिलो औसत रु ५५, भारतीय ठूलो गोलभेडा रु ६५ तथा टनेलको सानो गोलभेडा रु ३०.६७ मा कारोबार भएको छ ।
Read full story at source (halokhabar.com)