कोप सम्मेलनमा नेपालको वृत्तचित्र प्रदर्शन
merolifestyle.com · Thu Nov 10 09:34:17 GMT 2022
इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औँ अन्तर्राष्ट्रिय महासम्मेलन ( कोप २७ ) मा नेपालको वृत्तचित्र प्रदर्शन गरिएको छ ।
भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तन को असरले पुर्याएको मुख्य क्षति समेटिएको छ ।
Read full story at source (merolifestyle.com)