बालेन्द्रको एउटा पोस्टपछि फेरिँदै डीडीसी : बिक्री बढ्यो, किसानको भुक्तानी अवधि घट्दै
halokhabar.com · Wed Aug 12 07:35:00 GMT 2026

×
काठमाडौं, २७ साउन । लामो समयदेखि आर्थिक तथा व्यवस्थापकीय संकट झेल्दै आएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन थालेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको याक चिजलगायतका उत्पादनको प्रचार गरेपछि संस्थानको बजार, बिक्री र आम्दानीमा देखिएको सुधारले डीडीसीलाई पुनः व्यावसायिक रूपमा अघि बढाउन सकिने सम्भावना देखाएको छ ।
Read full story at source (halokhabar.com)