बागलुङमा अझै थपिँदै लामा झोलुङ्गे पुल
nepalhomes.com · Thu Nov 10 05:34:44 GMT 2022
बागलुङ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् ।
बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको ५६७ मिटरको नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको २ वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने २ पुल निर्माण भइरहेका छन् ।
Read full story at source (nepalhomes.com)