ग्याँसको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण
nepaltvonline.com · Wed Aug 12 10:06:37 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिनुभयो ।
Read full story at source (nepaltvonline.com)