हात्तीको बनभोज : सौराहामा पर्यटक तान्ने नयाँ शैली
nepaltvonline.com · Wed Aug 12 11:06:19 GMT 2026

चितवन- चितवनको सौराहामा १५औँ विश्व हात्ती दिवस हात्तीलाई बनभोज खुवाएर मनाइएको छ।
हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव – हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल्ला चौरमा विशेष बनभोज कार्यक्रम आयोजना गरेको हो।
Read full story at source (nepaltvonline.com)