नेप्सेको सिइओ बन्न ८ जनाले दिए आवेदन, नयाँ सिइओ नियुक्त गर्न ३ हप्ता लाग्ने !
arthasarokar.com · Wed Aug 12 12:06:34 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ८ जनाले आवेदन दिएका छन् । साउन २६ गतेसम्म नेप्सेको सिइओ बन्न ८ जनाले आवेदन दिएका हुन् ।
Read full story at source (arthasarokar.com)