पहिरोले मध्यपहाडी राजमार्गको रूकुम पूर्व-बागलुङ खण्ड अवरूद्ध
ekantipur.com · Wed Aug 12 13:30:52 GMT 2026

पहिरोले मध्यपहाडी राजमार्गको रूकुम पूर्व-बागलुङ खण्ड अवरूद्ध
भुमे गाउँपालिका-४ धौलापहिरा नजिकै सडक माथिबाट पहिरो झरेपछि सडक अवरुद्व भएको मध्यपहाडी आयोजना कार्यालयका ईन्जिनियर नविन खरालले जानकारी दिए
Read full story at source (ekantipur.com)