हदबन्दीको कानुनी अड्चनले काठमाडौँमा २ हजार घर–फ्ल्याटको स्वामित्व हस्तान्तरण रोकियो
arthadabali.com · Wed Aug 12 13:38:38 GMT 2026

काठमाडौँ / जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा करिब २ हजार घर, फ्ल्याट तथा घडेरीको स्वामित्व हस्तान्तरण (पास) रोकिएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघले हदबन्दीसम्बन्धी अस्पष्ट व्यवस्थाका कारण रियल इस्टेट क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ।
Read full story at source (arthadabali.com)