भागबन्डा मिलाउन कोशीमा मन्त्रालय फुटाउने तयारी !
lokaantar.com

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणभित्र राजनीतिक सन्तुलन र भागबन्डा मिलाउन मन्त्रालय फुटाउने गृहकार्य शुरू भएको छ ।
नयाँ साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारमा सहभागिताका लागि ४ वटा मन्त्रालयमा अडान राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजनको प्रस्ताव अघि सारेका हुन् ।
Read full story at source (lokaantar.com)