सिंहदरबारको नाम फेर्न खोज्ने साँसद नेपाल बनाउन रिसोर्टमा
janaaastha.com

सिंहदरबारको नाम फेर्नुपर्ने माग राख्दै चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल गृहजिल्ला चितवन पुगेका छन् । "समृद्ध नेपाल निर्माण"को निम्ति बहस गर्ने नाममा उनलाई प्रमुख अतिथि बनाएर एउटा कार्यक्रम आज रिसोर्टमा आयोजना गरिएको छ ।
Read full story at source (janaaastha.com)