जिबीझैं ठगीको अर्को डरलाग्दो श्रृंखला
janaaastha.com

सहकारी क्षेत्रमा नेटवर्किङ खडा गरेर हजारौंलाई डुबाउँदै फरार जिबी राईले झैं अर्का एक जनाले ठगीको डरलाग्दो श्रृंखला चलाएको पाइएको छ । विदेश पठाउने भन्दै सयौं जनाबाट करोडौं रुपैयाँ उठाएर गायक,कलाकारसमेत रहेका संगम लिम्बू आफैं विदेश फरार भएपछि उक्त श्रृंखला बाहिरिएको छ ।
Read full story at source (janaaastha.com)