विद्यालय तहको पाठ्यक्रम सुधार गर्न ५० हजारसँग सुझाव सङ्कलन गर्ने
nagariknews.nagariknetwork.com · Tue Jun 30 11:04:08 GMT 2026

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ।
शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँचवर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)