म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी
barnanmedia.com · Wed Aug 12 23:41:34 GMT 2026

हलको एक कुनामा ह्विलचियरमा बसिरहनुभएको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।
कर्मचारीले नजिक आउन इसारा गरेपछि उहाँ ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा जानुभयो । आफ्नो विवरण जाँच गराउनुभयो, कागजात रुजु भयो र केहीबेरमै काम सकियो । काम पूरा भएपछि उहाँको अनुहारमा देखिएको खुसीले लामो यात्राको झन्झटबाट मुक्ति पाएको अनुभूति गराएको थियो ।
Read full story at source (barnanmedia.com)