अटल र जद्रानको कीर्तिमानी साझेदारी, अफगानिस्तानले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला
ratopati.com · Thu Aug 13 01:06:56 GMT 2026
बेलफास्ट । इब्राहिम जद्रान र सिदिकुल्लाह अटलको शानदार शतकको मद्दतले अफगानिस्तानले आयरल्यान्डविरुद्धको पाँच खेलको एकदिवसीय शृङ्खलामा ३-० को अकाट्य अग्रता बनाएको छ।
बुधबार बेलफास्टमा भएको तेस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै शृङ्खला आफ्नो कब्जामा पारेको हो।
Read full story at source (ratopati.com)