संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुंगा’
nepalnews.com · Thu Aug 13 01:30:29 GMT 2026

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ‘फलाम ढुंगा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ।
प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन।
Read full story at source (nepalnews.com)