स्मार्ट टेलिकम प्रकरणः २२ जनाविरुद्ध मुद्दा दायर, ९६ अर्ब बिगो माग
arthasarokar.com · Thu Aug 13 02:16:09 GMT 2026

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध र बैंकिङ कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
Read full story at source (arthasarokar.com)