युरोपमा गुञ्जियो १९७४ एडी : फ्रान्स र डेनमार्कका कन्सर्टमा झुमे दर्शक
ratopati.com · Thu Aug 13 03:49:57 GMT 2026

पेरिस । चर्चित नेपाली साङ्गीतिक ब्यान्ड १९७४ एडीले युरोपेली देशहरू फ्रान्स र डेनमार्कमा साङ्गीतिक कन्सर्ट सम्पन्न गरेको छ।
दुवै देशमा भएका कन्सर्टमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो।
Read full story at source (ratopati.com)