जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
nepalsamaya.com · Thu Aug 13 03:51:21 GMT 2026

काठमाडौं- जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ।
पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा मारेको र कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन्।
Read full story at source (nepalsamaya.com)