जिम्मेवार असहमति लोकतन्त्रको कमजोरी होइन, शक्तिको रूपमा लिनुपर्छ: राष्ट्रपति पौडेल
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा देखिएका जिम्मेवार असहमतिहरूलाई लोकतन्त्रको कमजोरीको रूपमा नभई यसको मुख्य शक्तिका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले नेपाल विभिन्न विचार, भाषा, संस्कृति र पहिचानको साझा फूलबारी भएको उल्लेख गरे। मुलुकमा विद्यमान फरक मतहरूले पूर्ण रूपमा स्वतन्त्र भएर प्रस्फुटित हुने अवसर पाउनुपर्ने उनको भनाइ थियो।
Read full story at source (hamrakura.com)