किशोर श्रेष्ठको घर र जनआस्थाको कार्यालयमा प्रहरीको खानतलासी, पत्रकार महासंघको आपत्ति
himalpress.com · Thu Aug 13 04:15:53 GMT 2026

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले उनको घर र जनआस्था साप्ताहिकको कार्यालयमा निगरानी बढाएको छ। प्रहरी स्रोतका अनुसार बिहानै प्रहरीले जनआस्था साप्ताहिकको सानेपास्थित कार्यालयमा खानतलासी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक उपकरण जाँच गर्न कार्यालयमा खानतलासी गरिएको हो।
Read full story at source (himalpress.com)