जनताको ज्यान गयो, बल्ल सोधखोज शुरु
janaaastha.com

‘जब पर्यो राति, तब बूढी ताती’ भनेझैं सरकारको गतिविधि देखिन थालेको छ । समय हुँदासम्म अत्तोपत्तो नहुने अनि आपत परेपछि दौडधुप गर्ने परिपाटी नयाँ सरकार बने पनि उस्तै रहेको प्रमाणित भएको छ । बाढी आएपछि डुंगा र पहिरो गएपछि डोजर खोज्ने प्रवृत्ति पुरानै हो ।
Read full story at source (janaaastha.com)