धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी
arthadabali.com · Thu Aug 13 04:58:20 GMT 2026
काठमाडौँ / बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जालमार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा नखेल्ने विषयमा शंका रहेको बताएका छन् ।
बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित नरहेको बताएका हुन् ।
Read full story at source (arthadabali.com)