रोल्पा पहिरो अपडेट : २ जनाको मृत्यु, बेपत्ता १० को खोजी
bishowkhabar.com · Thu Aug 13 04:58:07 GMT 2026

रोल्पा– यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
Read full story at source (bishowkhabar.com)