मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
nepalnews.com · Thu Aug 13 05:32:31 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज अपराह्न ५ बजे बस्दै छ ।
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।
Read full story at source (nepalnews.com)