सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
baahrakhari.com · Thu Aug 13 06:19:45 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५:०० बजे बस्दै छ ।
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन् ।
Read full story at source (baahrakhari.com)