एनसेलले भन्यो–राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ
baahrakhari.com · Thu Aug 13 06:49:08 GMT 2026

काठमाडौं । एनसेलले टंकमणि शर्मा दंगालको संयोजकत्वमा रहेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर कानुनी उपहास गरेको बताएको छ ।
एनसेलले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक राज्य प्रणाली र कानुनको शासनमा यो पूर्णपुरमा वर्जित रहेको बताएको छ ।
Read full story at source (baahrakhari.com)