राज्यले कानूनी उपहास गरेको एनसेलको भनाइ, व्यवसाय प्रबर्धनमा ठूलो अवरोध आउने चेतावनी
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । एनसेलले राज्यबाट कानूनी उपहास भएको बताएको छ । विज्ञप्ति जारी गर्दै एनसेलले टंकमणि शर्मा दंगालको संयोजकत्वमा रहेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर कानूनी उपहास गरेको बताएको हो ।
लोकतान्त्रिक राज्य प्रणाली र कानूनको शासनमा यो पूर्णपुरमा वर्जित रहेको एनसेलले बताएको छ । 'राज्यले कानून बनाई व्यक्तिको सम्पत्ति, कारोबार, लिखत गोपनीय रहन्छन् भन्ने प्रत्याभूति प्रदान गरेको सो प्रावधान प्रतिकूल राज्यबाट भएको कार्य सर्वथा कानूनको उपहास हो', विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (hamrakura.com)