होल्डिङ सेन्टरमा पासवानको मृत्यु, सुकुम्बासी आन्दोलित
annapurnapost.com · Thu Aug 13 08:03:17 GMT 2026

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन् । बिहीबार बिहान करिब पौने ११ बजे उनले आत्महत्या गरेपछि यसको दोष सरकारलाई दिँदै त्यहाँका सुकुम्बासी आन्दोलित बनेका छन् ।
कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि स्थानान्तरण गरी ल्याइएका सुकुम्बासीमा पासवान पनि परेका थिए । बारा सुवर्ण गाउँपालिका –२ का ५७ वर्षीय हिरालाल पासवान सुकुम्बासीको ब्यवस्थापन नहुँदा चिन्तित रहने गरेका थिए ।
Read full story at source (annapurnapost.com)