जुम्लाबाट बेच्न लैजाँदै गरेको ३२१ कार्टुन काँचो स्याउ ६ दिनदेखि प्रहरी चाैकीमा
ekantipur.com · Thu Aug 13 08:30:06 GMT 2026

जुम्लाबाट बेच्न लैजाँदै गरेको ३२१ कार्टुन काँचो स्याउ ६ दिनदेखि प्रहरी चाैकीमा
मापदण्ड अनुसार गुणस्तर नपुगेको भन्दै कृषि कार्यालयको सिफारिसमा प्रहरी चौकी रारालिहीमा ३२१ कार्टस काँचो स्याउ ६ दिनदेखि थन्किएको छ।
Read full story at source (ekantipur.com)