‘समुदायको सहमतिबिनाको संरक्षण होइन’, अमूर्त सांस्कृतिक सम्पदामा अधिकार सुनिश्चित गर्न सांसदहरूको जोड
kalakarmi.com · Thu Aug 13 09:18:56 GMT 2026

काठमाडौं- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेका संशोधनमाथि छलफल भएको छ ।
बिहीवार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनलाई दण्डात्मकभन्दा संरक्षणात्मक र अभिभावकीय प्रकृतिको बनाउनुपर्ने धारणा राखे ।
Read full story at source (kalakarmi.com)