नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
nepalwatch.com · Thu Aug 13 09:21:12 GMT 2026

भक्तपुर- भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
Read full story at source (nepalwatch.com)