समयमा उचित व्यवस्थापन हुन नसक्दा ३ सुकुम्बासीको आत्महत्या
bishowkhabar.com · Thu Aug 13 09:53:32 GMT 2026

काठमाडौं– बल्खु–थापाथली सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानपछि सार्वजनिक भएका तीन छुट्टाछुट्टै घटनाले देशभर तीव्र चर्चा र राजनीतिक बहस सिर्जना गरेको छ ।
विस्थापित परिवारको व्यवस्थापन, मानसिक स्वास्थ्य र पुनःस्थापनामा सरकार असफल भएको आरोप लागिरहेको छ ।
Read full story at source (bishowkhabar.com)