होटल रेडिसनमा छापा, १८४ वटा भरिएका सिलिन्डर फेला
kathmandupati.com · Thu Aug 13 09:58:46 GMT 2026

काठमाण्डु – उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डुस्थित होटल रेडिसनमा छापा मारेको छ ।
बिहीबार छापा मार्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको छ।
Read full story at source (kathmandupati.com)