नयाँ टाटा पञ्च इभी नेपालभर एकैपटक सार्वजनिक, एक्स्पो अफरमा ३२ लाख ९९ हजारमै खरिद गर्न सकिने
arthasarokar.com · Thu Aug 13 10:24:28 GMT 2026

काठमाडौं । लामो समयदेखि नेपाली उपभोक्ताले प्रतिक्षा गरिरहेको टाटा मोटर्सको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘टाटा पञ्च इभी (Punch.ev)’ नेपालभरका आधिकारिक शोरुमहरूबाट एकैसाथ भव्य रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा औपचारिक रूपमा लन्च गरिएको यो गाडी देशभरका टाटाका आधिकारिक डिलरमार्फत एकैपटक बिक्रीका लागि उपलब्ध भएको हो ।
Read full story at source (arthasarokar.com)