पत्रकार किशोर श्रेष्ठलाई सरकारी वकिलको कार्यालय लगियो
ratopati.com · Thu Aug 13 10:33:43 GMT 2026

काठमाडौँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ।
उनलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरिएको हो।
Read full story at source (ratopati.com)