स्वदेश फर्किएपछि देउवाको आक्रोश : ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’
kathmandupati.com · Thu Aug 13 10:31:54 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएलगत्तै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले आफूमाथि छानबिनका नाममा बदमासी गर्न खोजेको आरोप लगाउँदै उनले आक्रोशित हुँदै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’
Read full story at source (kathmandupati.com)