देउवाले भने - ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ? [भिडिओ]
nepalviews.com · Thu Aug 13 10:50:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकारप्रति असन्तुष्टि जनाउँदै आफूलाई नेपाली जनता र अदालतमाथि पूर्ण विश्वास रहेको बताएका छन् ।
हङकङ भ्रमणबाट स्वदेश फर्किएपछि निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विगतमा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा गठित शाही आयोगविरुद्ध पनि कानुनी लडाइँ लडेको स्मरण गरे ।
Read full story at source (nepalviews.com)