चुनदेवीबाट देउवाको गर्जन: राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् ?
janaaastha.com

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भ्रष्टाचार मुद्दा लगाएर जेल हाल्ने षड्यन्त्र भैरहेको बताएका छन् । तर, तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत त्यसो गर्न नसकेको स्मरण गराउँदै उनले अरूले पनि नसक्ने दाबी गरे ।
Read full story at source (janaaastha.com)